Myth: Eating garlic helps prevent infection with the new coronavirus


Fact: Garlic is a healthy food that may have some antimicrobial properties. However, there is no evidence from the current outbreak that eating garlic has protected people from the new coronavirus.

भ्रम: लसुन खानाले कोरोनाभाइरसको संक्रमणलाई रोक्न मद्दत गर्दछ ।


यथार्थ: लसुन खानाले कोरोनाभाइरसबाट जोगाएको कुनै प्रमाण छैन । तर लसुन एक स्वस्थ खाना हो । यसमा केहि एन्टिमाइक्रोबियल गुण हुन सक्छ ।

Source: WHO