
Myth: दिसाबाट कोरोना भाइरस सर्दैन
Fact: अन्य कोरोना भाइरस जस्तै यो नयाँ कोरोना भाइरस २०१९ दिसामा पनि पाइन्छ। त्यसैले यसको संक्रमणबाट बच्न दिसा गरेपछि साबुन पानीले हात धुने गर्नुपर्छ । प्रयोग गरेको टिस्यु तुरुन्त फोहर फ्याल्ने ठाँउमा फ्याल्ने अनि साबुन पानीले हात धुने गर्नुपर्छ ।
भ्रम: दिसाबाट कोरोना भाइरस सर्दैन
यथार्थ: अन्य कोरोना भाइरस जस्तै यो नयाँ कोरोना भाइरस २०१९ दिसामा पनि पाइन्छ। त्यसैले यसको संक्रमणबाट बच्न दिसा गरेपछि साबुन पानीले हात धुने गर्नुपर्छ । प्रयोग गरेको टिस्यु तुरुन्त फोहर फ्याल्ने ठाँउमा फ्याल्ने अनि साबुन पानीले हात धुने गर्नुपर्छ ।
Source: nepalcorona.info