
Myth: भाइरस हावामा नभई जमिनमा हुन्छ, त्यसैले यो हावाबाट सर्दैन ।
Fact: संक्रमित व्यक्तिले खोक्दा र हृाछँ्य’ गर्दा नाक र मुखबाट निस्कने छिटाहरु सास लिदा पनि सर्न सक्छ । त्सैले संक्रमित व्यक्ति बाट कम्तिमा एक मिटरको दुरी कायम गर्न महत्वपूर्ण हुन्छ ।
भ्रम: भाइरस हावामा नभई जमिनमा हुन्छ, त्यसैले यो हावाबाट सर्दैन ।
यथार्थ: संक्रमित व्यक्तिले खोक्दा र हृाछँ्य’ गर्दा नाक र मुखबाट निस्कने छिटाहरु सास लिदा पनि सर्न सक्छ । त्सैले संक्रमित व्यक्ति बाट कम्तिमा एक मिटरको दुरी कायम गर्न महत्वपूर्ण हुन्छ ।
Source: WHO