
Myth: भाइरस कपडामा खस्दा ९ घण्टासम्म रहन्छ त्यसैले लुगा धोएर २ घण्टासम्म घाममा सुकाउदा भाइरस र्मछ ।
Fact: सुर्यको प्रकाशमा नयाँ कोरोनाभाइरस मर्छन भन्ने कुनै प्रमाण छैन । अध्ययनहरुले देखाए अनुसार कोभिड १९ कोरोनाभाइरस केही घण्टा देखि कैयौं दिनसम्म (सतहको प्रकार, तापक्रम वा वातावरणीय आद्रता) बाँच्न सक्छन ।
भ्रम: भाइरस कपडामा खस्दा ९ घण्टासम्म रहन्छ त्यसैले लुगा धोएर २ घण्टासम्म घाममा सुकाउदा भाइरस र्मछ ।
यथार्थ: सुर्यको प्रकाशमा नयाँ कोरोनाभाइरस मर्छन भन्ने कुनै प्रमाण छैन । अध्ययनहरुले देखाए अनुसार कोभिड १९ कोरोनाभाइरस केही घण्टा देखि कैयौं दिनसम्म (सतहको प्रकार, तापक्रम वा वातावरणीय आद्रता) बाँच्न सक्छन ।
Source: WHO