
Myth: भाइरस पैसा र बैंक कार्ड (डेबिट र क्रेडिट कार्ड) को माध्यमबाट फैलिन सक्छ ।
Fact: अध्ययनहरुले देखाए अनुसार कोभिड १९ कोरोनाभाइरस केही घण्टा देखि कैयौं दिनसम्म (सतहको प्रकार, तापक्रम वा वातावरणीय आद्रता) बाँच्न सक्छन ।
भ्रम: भाइरस पैसा र बैंक कार्ड (डेबिट र क्रेडिट कार्ड) को माध्यमबाट फैलिन सक्छ ।
यथार्थ: अध्ययनहरुले देखाए अनुसार कोभिड १९ कोरोनाभाइरस केही घण्टा देखि कैयौं दिनसम्म (सतहको प्रकार, तापक्रम वा वातावरणीय आद्रता) बाँच्न सक्छन ।
Source: WHO