Myth: केे पानी पिउनाले घाटी दुखेको निको हुन्छ, कोरोना भाइरस को संक्रमण बाट बचाउँछ ?
Fact: स्वस्थ रहन पानी पिउनु अति आवश्यक छ। तर यसले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन।
भ्रम: केे पानी पिउनाले घाटी दुखेको निको हुन्छ, कोरोना भाइरस को संक्रमण बाट बचाउँछ ?
यथार्थ: स्वस्थ रहन पानी पिउनु अति आवश्यक छ। तर यसले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन।