
Myth: कोरोनाभाइरस घरेलु उपचारबाट नै निको हुन्छ ।
Fact: कोरोनाभाइरसको कुनै घरेलु उपचार छैन । यसबाट सुरक्षित रहन बारम्बार साबुन पानीले वा सेनिटाइजरको प्रयोग गरेर हात धुनुहोस् ।
भ्रम: कोरोनाभाइरस घरेलु उपचारबाट नै निको हुन्छ ।
यथार्थ: कोरोनाभाइरसको कुनै घरेलु उपचार छैन । यसबाट सुरक्षित रहन बारम्बार साबुन पानीले वा सेनिटाइजरको प्रयोग गरेर हात धुनुहोस् ।
Source: nepalcorona.info