
Myth: कोरोनाभाइरस मानिसले ल्याबमा बनाएको भाइरस हो।
Fact: यो साबित गर्ने कुनै प्रमाण छैन ।अध्ययनले देखाए अनुसार यो भाइरस पहिला चमेरा बाट सुरु भएको हो र त्यसबाट मानिसमा संक्रमण सुरु भएको हो ।
भ्रम: कोरोनाभाइरस मानिसले ल्याबमा बनाएको भाइरस हो।
यथार्थ: यो साबित गर्ने कुनै प्रमाण छैन ।अध्ययनले देखाए अनुसार यो भाइरस पहिला चमेरा बाट सुरु भएको हो र त्यसबाट मानिसमा संक्रमण सुरु भएको हो ।
Source: nepalcorona.info