Myth: कीटाणुनाशक औषधी शरीरमा छार्किनाले कोरोनाभाइरस बाट बच्न सकिन्छा ।


Fact: होइन। कुनै हालतमा पनि शरीरमा कीटाणुनाशक औषधी छर्किनु हुदैन। कीटाणुनाशक औषधी यदि शरीर भित्र छिरेमा घातक हुन सक्छ। यसले आँखा र छालामा नकारात्मक असर पार्न सक्छ। कीटाणुनाशक औषधी जमिन र अरु सतहमा मात्र प्रयोग गर्नु पर्छ। कीटाणुनाशक औषधीहरु केटाकेटीले नभेट्ने ठाउँमा राख्नुपर्छ।

भ्रम: कीटाणुनाशक औषधी शरीरमा छार्किनाले कोरोनाभाइरस बाट बच्न सकिन्छा ।


यथार्थ: होइन। कुनै हालतमा पनि शरीरमा कीटाणुनाशक औषधी छर्किनु हुदैन। कीटाणुनाशक औषधी यदि शरीर भित्र छिरेमा घातक हुन सक्छ। यसले आँखा र छालामा नकारात्मक असर पार्न सक्छ। कीटाणुनाशक औषधी जमिन र अरु सतहमा मात्र प्रयोग गर्नु पर्छ। कीटाणुनाशक औषधीहरु केटाकेटीले नभेट्ने ठाउँमा राख्नुपर्छ।

Source: WHO